देशभरका स्थानीय निकायको कामकाज ठप्प

काठमाडौं । कर्मचारी आन्दोलित भएपछि देशभरका स्थानीय निकायको कामकाज ठप्प भएको छ । निजामती र स्थानीय निकायका कर्मचारीको हैसियत बराबर हुनुपर्ने भन्दै आइतबार धर्नामा उत्रिएका उनीहरुले आजबाट काम बन्द गर्न लागेका हुन् । आन्दोलनरत कर्मचारीले आजबाट स्थानीय विकास अधिकारी र नगरपालिकाका प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । कर्मचारी आन्दोलित हुँदा लाखौं सेवाग्राही … Continue reading देशभरका स्थानीय निकायको कामकाज ठप्प